Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भारतको गुडगाँउमा प्रवासी नेपालीहरुबीच खुल्ला भलिबल प्रत्योगिता हुने

   
1013   पटक पढिएको

अर्जुन थापा अर्घाखाँची बुलेटिन ।  प्रवासी नेपाली भलिवल खेलाडी को लागी सुनैलो अबसर बुद्ध एड्वेनचर युवा कल्ब पालम बिहार गुडगाउ ले खुल्ला पुरुष भलिबल प्रत्योगिता राखेको छ" यहि 26/27 को भारत प्रवासमा गुडगाउ मा खुला भलिबल प्रत्योगिता राखेको छ निस्वार्थ भावानाले देश समाज र जनताहरुका हक हितका लागि काम गर्दै आएको बुद्ध एडवेन्चर युवा कल्ब ले ।

दुख पिडामा परेका नेपालीहरुको सहयोगमा जुट्ने, खेल र खेलाडिहरुको सम्मान गर्दै उनिहरुलाइ अघि बढ्न सहयोग पुर्याउने हेतु ले भारतको राजधानी नजिकै गुडगाउ मा खुला पुरुष भलिबल प्रतियोगिता गिता आयोजना गरेको छ । "खेल र खेलाडिहरुको उच्च समान बुद्ध एडभानचर को अभियन प्रवास मा नेपाली को पहिचान" भन्ने मुल नाराका साथ भलिबल प्रतियोगिता आयोजना गरेको हो प्रवासमा भलिबल खेल्न रुचि राख्ने तर खेल खेल्ने बाताबरण नमिलेको सम्पुर्ण खेलाडी लाई सुनौलो अबसर दिएको छ यहि आउदो जनबरी 26 र 27 गते का दिन भारत प्रवसमा बुद्ध एड्वेनचर ले पुरुष भलिबल प्रतियोगिता राखेको हुदा सम्पुर्ण खेल प्रेमी साथिहरुलाई गौरवमय उपस्थितिको लागि यसै समाचार मार्फत हार्दिक अनुरोध गरेको छ ।

 उक्त खेलमा प्रथम दुइतिय र तृतीय को लागी उचित पुरस्कार र प्रमाण पत्र र मेडल को पनि बेबस्था भयकाले समय मा नै टिम दर्ता गर्न आयोजक ले हार्दिक अनुरोध गरेको छ । उक्त खेलकुद कार्यक्रममा सम्पुर्ण खेलाडीहरु खेल प्रेमी समाजसेवी पत्रकार बुद्दिजिवी लगायत सम्पुर्ण महानुभावहरु उपस्थित भइ खेलको सोभा बढाइदिनुहुन समेत उक्त सस्था ले सबैलाइ आग्रह गरेको छ ।

आयोजक : बुद्ध एडवेनचर युवा कलब पालमबिहार


खेल हुने इसथान : डुडाहेडा स्टेडियम हनुमान मनदिर काप्सेडा बडर गुडगाउ
मिति 2019 जनवरी 26 र 27
समय् बिहान 10:00 बजे
सम्प्रक नम्बर हरु :
बाबु लाल : 09716200302
कृष्ण गोर्खालि : 0965447112
दिलुपुन : 0955325986

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया