Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एकदिवसीय क्रिकेटमा पारसले हाने पहिलो शतक

   
720   पटक पढिएको

दुबई। नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले एक दिवसीय क्रिकेट प्रतियोगितामा शतक हानेका छन् ।

सोमबार युएईविरुद्धको खेलमा उनले शतक हानेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया