Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मनै रुवाउने एकल गीत "बासको डोलीमा " गीति एल्बम सार्बजनिक (भिडियो सहित)

   
858   पटक पढिएको

बुटवल,अर्घाखाँचीबुलेटिन l अविरल फिल्म्सको बजार ब्यबस्थापनमा तथा दृश्य निर्माणमा तयार भएको एकल लोक गीत " बासको डोलीमा" आजै मात्रै सार्बजनिक भएको छ l

मिलन बिसीको स्वर रहेको गीतमा बिष्णु पुजलीको थेगो तथा लय रहेको छ भने चोप मगर र नारायण भुसालको सब्द रहेको छ l पाल्पा र बुटवलको विभिन्न स्थानमा केहि समय पहिले यो भिडियो को छायांकन गरिएको थियो l

बिष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादन रहेको अत्यन्तै मार्मिक भिडियोमा प्रकाश ढकाल , प्रज्ञा , रोशन , शंकर,र थिरु लाइ देख्न सकिन्छ l

मायामा धोका दिएर पराइ संग बिहे गरेर जाने कथा बिसय बस्तुलाई भिडियोमा प्रस्तुत गरिएको छ l सगुन शर्माले श्रीन्गार गरेको

">भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया