Arghakhanchi Bulletin : The Fastest News Publisher

सुनको मूल्य प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुग्यो

   
316   पटक पढिएको

काठमाडौं–बुधबार (फागुन ८)

सुनको मूल्य प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । सुन एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

मंगलबार सुन प्रतितोला ६२ हजार ७ सयमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया