Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घा गुजुल डाँडाका हरिश चन्द्र विश्वकर्माको लोक दोहोरी कोसेली "न्याउली चरीलाई " बजारमा ,(हेर्नुहोस भिडियो सहित )

   
2185   पटक पढिएको

प्रेम खड्का काठमाडौं ।सन्धिखर्क नगरपालिका ९ अर्घा गुजुल डाँडाका कलाकार हरिश चन्द्र विश्वकर्माको अत्यन्तै मार्मिक शब्दमा सजिएको लोक दोहोरी कोसेली "न्याउली चरीलाई "बजारमा भर्खरै मात्र सार्वजनिक भएको छ ।

जालकाडा म्युजिक प्रालीको प्रस्तुतिमा हरिश चन्द्र विश्वकर्माको लोक दोहोरी कोसेली" न्याउली चरीलाई " भन्ने गीति एल्बम म्युजिक भिडियो बजारमा आएको हो ।

लोक दोहोरी गीतको शब्द हरिश चन्द्र बिशबक्रम, स्वर दिपक रसाइली र निरु थापा मगरको रहेको छ । यस्तै लय दिपक रसाइलीको र छायांकन,निर्देशक सन्तोष शर्माको रहेको छ भने दृष्य निर्माण सौगात फिल्मसले गरेको छ ।

">भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया