Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाली साना चलचित्रमा पनि ठुला चलचित्र बराबरकै मनोरन्जन (हेर्नुहोस भिडियो )

   
1129   पटक पढिएको

काठमाडौं,अर्घाखाँचीबुलेटिन। नेपाली चलचित्रको बजार अहिले पुरानो बजार भन्दा भिन्नै छ ।

अहिले कथा बस्तु देखि लिएर कलाकार भनौ या समंग्र चलचिमा धेरै भिन्नता आएको छ । विश्वमा आएको चलचित्र विकास क्रमलाइ हेर्ने हो भने नेपाली चलचित्रको प्रावाधिक पक्ष बाट लिएर कलाकारले निभाएको भुमिका प्रती पनि दर्शकले राम्रो प्रतिक्रिया दियका छन ।

तर कथा बस्तु चलचित्रको जस्तो सुकै भएपनि त्यसलाइ पर्दामा निर्देशन पक्षले आकर्षक ढंगले उठाउन सकेको खण्डमा चलचित्र बाट दर्शकले मनोरन्जन लिन सक्छन् भन्ने कुरा सानो चलचित्र पिज्जा बाट सिक्न सकिन्छ । यहा सानो भनेर भिडियो चलचित्रलाइ जोड्न खोजिएको होइन चलचित्रको समयलइ जोडिएको हो ।

झण्डै १३ मिनेटको चलचित्र पिज्जा मा आकर्षक कथा रहेको छ । प्रेममा धोका पाएर एक्सिडेन्टमा ज्यान गुमाएकी चलचित्रकी पात्र नेहा आफनो मृत्यु पछि पनि माया खोज्दै आत्मा बनेर पार्कमा यसै चलचित्रका प्रमुख पात्रको रुपमा रहेका श्री सुमनलाइ सुनाउछिन् तर नेहाको प्रेमिका रहेका यसै चलचित्रका प्रमुख खल पात्र अशोकले छोड्नुको कारण खास केहो या अशोक पुन नेहासंग मिल्न चाहान्थौ त्यो कुरा भने नेहाको एक्सिडेन्टले कथालाइ अर्कै दिशामा मोडिदियो, समस्या खल पात्रका पनि थिए होलान तर नेहाको सम्पर्कमा नहुनु र उसैको बच्चा पेटमा लियर हिड्नु एउटा अविवाहित नारीको लागि यो भन्दाठलो पिडा के हुन सक्छ ? चार पात्रको प्रमुख भुमिका रहेको चलचित्र पिज्जा साने भएपनि गुणस्तरिय छ।

श्री को भुमिका आकर्षक छ भने अपेसाको आत्मा बाट लियर रियल क्यारेक्टर सम्मानजनक छ खेल पात्र थापाको अभिनयलाइ पनि युटुबको प्रतिक्रिया बाट बुझ्न सकिन्छ , भविष्यमा यो टिमले थप आकर्षक कथा बस्तुमा उपस्थित हूनेछ र सफलताको शुभकामाना पिज्जाको भिडियो हेर्नको लागि लिंक तल दिइएको छ ।

">भिडियो हेर्नको लागि यँहा क्लीक गर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया