Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीकी चेली सेलिनाले कलियुगमा हुँदैन कसैको भरोसा भनेर रित्तै फर्काएपछी दिलिप चिन्तामा (भिडियो सहित )

   
1768   पटक पढिएको

अर्घाखाँची,अर्घाखाँचीबुलेटिन संवाददाता ।
बैशाख ,२९आइतबार- काक्रे बिहार डिजिटलको प्रस्तुतिमा उमेश घर्ति मगर र जानकी तारमि मगरको कोशेलो "सुर्खेती झयाउरे "बजारमा सार्बजनिक भएको छ।

यस "सुर्खेतको जिरा र मसला" गीति एल्बममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका अर्घातोषमा जन्मेकी सुमुधुर स्वरको धनि लोकदोहोरी गायिका जानकी तारमि मगर र गायक उमेश घर्ति मगरको आवाज रहेको छ ।

जस गीतका निर्देशक दिपक जलन ,मिस्टर डिजेले गर्नुभएको छ भने लय -जय देवकोटाले भरेका छन् साथमा शब्द उमेश घर्ति मगर ,एरेन्ज -संजय शिर्पाल ,करियोग्राफर ,दिलिप राइ ,भिडियोको सम्पादन रन्जना पौडेल -छायांकनमा कृष्ण पाण्डेले गर्नु भएको छ , भने अभिनय तर्फ मोडल /मोडेल -सालिना नेपालि र दिलिप राइको भूमिका रहेको छ।

गीतको दृश्य निर्माण के. आर. पी . इन्टरटेनामेंटले गरेको छ ।

">भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोला 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया