Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायिका विष्णु माझीको अर्को मनै रुवाउने गीत “मेरो बाबु" सार्वजनिक (भिडियो सहित)

   
877   पटक पढिएको

काठमाडौँ ।लोक गायिका विष्णु माझीको स्वरमा रहेको नयाँ गीत बजारमा आएको छ । नेपाली लोक साङ्केतिक क्षेत्रमा निकै नै चर्चाको शिखर चुम्न सफल भएकी गायिका विष्णु माझी लाखौँ नेपाली दर्शक श्रोताहरूको मन जित्न सफल भएकी छन् ।

उनको जन्म नेपालको स्याङजा जिल्लमा भएको हो । पछिल्लो समयमा उनका गीत बजारमा ओइरो लागेको छन् । एक पछि अर्को गीतमा आवाज दिएकी माझीका गीत उत्तिकै दर्शक श्रोताले मन पराइरहेका छन् । पछिल्लो समयमा उनको स्वरमा रहेका धेरै गीतहरू युट्युब टेनिङ मा समेत पर्न सफल भए ।

उनी नेपालमै धेरै पाश्रीरामिक लिएर गीत गाउने गर्दछिन् । र उनी अहिले सम्म दर्जनौ लोक गीत गाइसकेकी छिन् । उनको गीत धेरै भन्दा धरै बजारमा हित भएका छन् । विष्णु माझी फेरी सामाजिक संजालमा ‘मेरो बाबु’ भन्ने गीत एकदम मन छुने, भावुक बनाउने गीत लिएर आएकी छिन् ।

गायिका विष्णुले ‘मेरो बाबु’ बोल रहेको निकै मार्मिक र हृदयस्पर्शी गीत ल्याएकी हुन् । उनलाई स्वरमा साथ दिएका छन, राम शिशिर सुनार ।

गायक राम शिशिरकै शब्द सृजना र संगीत रहेको सो गीतको भिडियोलाई भने काजिश श्रेष्ठले निर्देशन गरेका छन् ।जसमा सगुन शाही, राम शिशिर सुनार, वसन्त शिशिरको मार्मिक र दमदार अभिनय रहेको छ ।

#action=share">भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया