Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीको गाँजरिका नव गायक सुनिल कुमार सरगमको अत्यन्तै मार्मिक शब्दले सजिएको पहिलो प्रस्तुति "उनको बोलिमा "गीति एल्बम बजारमा सार्वजनिक (भिडियो सहित )

   
2507   पटक पढिएको

कमला थापा ,अर्घाखाँची।
जेठ ,२२ अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ९ किमडाँडा गाँजरीमा जन्मेका नव गायक सुनिल कुमार सरगमको पहिलो प्रस्तुति "उनको बोलिमा "गीति एल्बम बजारमा सार्वजनिक भएको छ ।

सौगात सायरको शब्द संकलनमा रहेको यस "उनको बोलिमा "गीति एल्बममा लय /शब्द सुनिल सरगमको रहेको छ भने मोडल /मोडेल मेलिसा र बिशालको उत्कृष्ट अभिनय रहेको छ ।

गीतको निर्देशन लोकतन्त्र पन्थीले गर्नुभएको छ भने सम्पादन -भोजराज थापा ,छायांकनमा -सुरेश पन्थी ,पोष्ट प्रोडक्सनमा माइक्रो लिंक म्युजिक दांगले व्यवस्थापन गरेको छ ।

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोला 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया