Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लाखौं प्रदेशीको वास्तविकतामा आधारित चर्चित मोडल तथा सर्जक कृष्ण सापकोटाको ‘आत्म हत्या’ गीती एल्बम सार्बजनिक(भिडियो सहित )

   
1284   पटक पढिएको

काठमाडौँ। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका बलकोटमा जन्मेका मोडल , सर्जक ,कृष्ण सापकोटा नेपाली लोकसांगीतिक क्षेत्रमा बिगत केहि बर्ष यता देखि नै एकदमै निरन्तर रुपमा सक्रिय रहदै दर्शक श्रोताहरु बाट निकै नै चर्चा बटुल्न सफल रहेका छन् ।

पछिल्लो समयमा ब्यापक चर्चामा रहेका सर्जक तथा मोडल कृष्ण सापकोटाको लय, शब्द तथा अभिनयमा ‘आत्म हत्या’ गीति एल्बम बजारमा सार्वजनिक भएको छ ।

गायक सन्तोष केसी र गायिका सर्मिला गुरुङको आबाजमा रहेको उक्त गीत छोटो समयमा ब्यापक चर्चामा रहेको छ । भिडियोमा कृष्ण सापकोटा, रन्जु अधिकारी, सरिता मगर र अभिनाश भट्टको दमदार अभिनय देख्न सकिन्छ ।

#action=share">भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोला

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया