Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

शितगंगा ६ को वडा स्तरीय भलिबल प्रतियोगिता शुरु

   
834   पटक पढिएको

अर्घाखाँची।राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद भन्दै शितगंगा नगरपालिका वडा नं-६ को आयोजना र शिवादह युवा समाजको सह(आयोजनामा यहि असार २ देखि ३ गते सम्म वडा नं। ६ स्थित शिवादह माविको खेल मैदानमा वडा स्तरीय भलिबल प्रतियोगोतामा १२ टिमको सहभागिता थियो जस मध्य उदघाटन खेल वाड न। ४ र वाड न। १ खेलाईएको थियो सो खेलमा वाड न-४ बिजय भएको छ।

तेसै गरी दोस्रो खेल वाड न।७ भर्सेज वाड न।६ आयोजक ई खेलेको थियो जसमध्य वाड न। ७ बिजय भएको छ । तेसै गरी तेस्रो खेल वाड न। २ सितापुर भर्सेस वाड न।६ आयोजक बि खेलेको थियो जस मध्य वाड न। २ सितापुर बिजय भएको छ। तेसै गरी आजको अन्तिम खेल वाड न। ३ ठाडा भर्सेज वाड न। २ घोरबन्दा खेलेको थियो जसमध्य वाड न। ३ ठाडा बिजय भएको छ ।

खेलमा रेफृको भूमिका राम बाण गुल्मले गरी रहेको छ।भने खेलमा प्रमुख अतिथी वाड न।६ का वाड अध्यक्ष ऋषी बहादुर रेश्मी ज्यु साथै खेल सम्योजक कुलराज खनाल ,खेलमा बिभिन्न सङ सस्था ,राजनिती प्रतीनिधीहरुको आतित्यथा रहेको थियो, खेललाई सब्य र भब्य बनाउन वाड न ६ का टिम क्याप्टेन सुर्य सारुको भूमिका राम्रो देखियो को थियो।

साथै खेलाडी हौसला स्वरुप खेलकुदका शैक्षिक सामाग्री झोला भरि बोकेर आउनुभएको सिवादह माबिका पूर्व विद्यार्थी खेल प्रेमी साथै गाएन क्षेत्रमा स्वरका धनी युवा गाएक प्रदसनी आइडल २०७४ का आइडल शुशिल आचार्य द्वारा २४ थान खेलाडी जर्सी २ थान भलिबल १ थान नेट बुवाको हातबाट सौजन्य गर्नु भएको थियो तेसै गरी सितगङ्गा सेवा समाज द्वारा १ थान मिकाशा भलिबल सौजन्य गरेको थियो ।भोली हुने खेल विहान ८ बजे देखी आयोजकले घोषणा गरेको छ ।नयाँ अभियान 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया