Arghakhanchi Bulletin : The Fastest News Publisher

शितगङ्गा नगर पालिका वाड न.६ मा जारी पहिलो वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न :उपाधि जलुकेलाई

   
337   पटक पढिएको

झनक केसी ,अर्घाखाँची।
असार ३ , अर्घाखाँचीबुलेटिन -"स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्दै शितगंगा नगरपालिका वडा नं.६ को आयोजना र शिवादह युवा समाजको सह-आयोजनामा यहि असार २ देखि ३ गते सम्म वडा नं.६ स्थित शिवादह माविको खेल मैदानमा वडा स्तरीय भलिबल प्रतियोगोतामा १२ टिमको सहभागिता थियो।

जस मध्य प्रथम स्थान वाड न. ७ जलुके भएको छ भने द्वितिय स्थान वाड न. ६ जुकेना आयोजक (A) भएको छ तेसै गरी तृतिय स्थान हासिल गर्न सफल वाड न. २ सितापुर (A) भएको छ. खेल अवधी भर निस्पस्क्ष ढङ्गले रेफृको भूमिका रामबाण गुल्मका भलिबल रेफ्री धुर्ब के.सीले गर्नु भएको थियो ।

तेसै गरी खेलमा प्रमुख अतिथी वाड न.६ का वाड अध्यक्ष ऋषी बहादुर रेश्मी ज्यु साथै खेल सम्योजक कुलराज खनाल ,खेलमा बिभिन्न सङ सस्था प्रतीनिधीहरु बिभिन्न पार्टिका प्रतीनिधीहरुको आतित्यथा सँगइ खेल बिबाद रहित सम्पन्न भएको छ ।

खेल लाई यहाँ सम्म पुर्याउने दातालाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

अन्तत खेललाई समापन गर्दै वाड न.६ का अध्यक्ष अध्यक्ष ऋषी बहादुर रेश्मिले आगामी दिनहरुमा अझ खेल लगाएत खेलाडिलाई हौसला प्रधान सँगइ हरदम सपोर्ट गर्ने बताउनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी