Arghakhanchi Bulletin : The Fastest News Publisher

गायक राज लिम्बुको सुमुधुर आवाजमा रहेको "बुझिदेउ" गीति एल्बमको म्युजिक भिडियो बजारमा सार्वजनिक (भिडियो सहित )

   
591   पटक पढिएको

काठमाडौं।
असार ८ ,अर्घाखाँचीबुलेटिन -बैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा कार्यरतर हनुहुने गायक राज लिम्बुको सुमुधुर आवाजमा रहेको "बुझिदेउ" गीति एल्बमको म्युजिक भिडियो भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

तेश्रो लिङ्गीको कथामा समावेश रहेको यस म्युजिक भिडियोमा निरज र आशिकलाई फिचर्ड गरीएको छ । राज लिम्बुको शब्द संगीतमा रहेको उक्त गीतमा स्वयंम गायक लिम्बुकै आवाज रहेको छ ।

गीतलाई क्रान्ति के.सीले निर्देशन गरेका छन भने गीतमा बिश्ववा विज्ञापनकारीको एरेन्ज रहेको छ । गीतमा मोडल लक्षमण चौलागाईं, सावित्री देवी गौतमको उत्कृष्ट अभिनय रहेको छ भने तेश्रो लिङ्गी हुनुको पिडा र पिडाबाट उत्पन्न छटपटिलाई देखाईएको छ ।

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोला

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया