Arghakhanchi Bulletin : The Fastest News Publisher

चर्चित गायिका सम्झना लामीछाने मगर र गायक गणेश न्यौपानेले ल्याए यस बर्षकै उतकृष्ट तिज कोशेली "के सारो जिस्केको "(हेर्नुहोस भिडियो सहित )

   
1017   पटक पढिएको

चिरन्जीवी खड्का ,दिल्ली।
असार २२, अर्घाखाँचीबुलेटिन - गायक गणेश न्यौपाने र चर्चित गायिका सम्झना लामीछाने मगरको सुमुधुर आवाजमा सजिएको अत्यन्तै सुनीरहू र नाचौ,नाचौ लाग्ने तिज कोशेली "के सारो जिस्केको "गीति एल्बम भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

गीतको संगीत, र शब्द संकलन रबिन लामिछानेल गरेका छन् ,संगीत संयोजन कृष्ण बि.क (भान्जा )रहेको छ । यस म्युजिको भिडियोको अडियो भिडियो ,सम्झना डिजिटल प्रा.लिले गरेको छ भने अडियो मिक्सिंग कुमार राना र गीतको रेकर्डिङ मारुनि स्टुडियोमा गरिएको हो ।

गीतको छायांकन राजेश घिमेरले गरेका छन् भने म्युजिक भिडियोको सम्पादन बिष्णु शर्मा ,सहायक निर्देसन् -अमर सुनार ,कोरियोग्राफर निर्देशक -प्रकाश भट्टले गरेका छन्।

"के सारो जिस्केको "तिज कोशेलीमा चर्चित गायक ,मोडल ,गितकार ,"बोल माया " र च्यातियो गल्बंधी "जस्ता चर्चित गितहरुले ख्याती प्राप्त प्रकाश सपुत र सम्झना लामिछाने मगरको उतकृष्ट अभिनय रहेको छ । म्युजिक भिडियोको दृश्य निर्माण साइ भिजन प्रा.लिले गरेको हो ।

भिडियो हेर्नको लागि यँहा क्लीक गर्नुहोला

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया