Arghakhanchi Bulletin : The Fastest News Publisher

ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकहरुलाई बुद्ध एयरको टिकटमा विशेष छुट

   
232   पटक पढिएको

अर्घाखाँचीबुलेटिन । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बीमा सेवा सुविधा विस्तार गर्ने क्रममा बुद्ध एयरसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र बुद्ध एयरका विक्रि तथा बजारीकरण विभागका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने छ ।

साथै कार्डबाहकहरुले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिद गर्दा विशेष प्राथमिकता तथा छुट प्राप्त गर्नेछन् । यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण ग्राहकहरुले नेपालको उत्कृष्ट हवाइसेवा प्रदायक कम्पनीबाट प्रदान हुने सेवाबाट थप लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी