Arghakhanchi Bulletin : The Fastest News Publisher

कोरियामा एक नेपालीको मृत्यु

   
321   पटक पढिएको

कोरिया - सोल-इपिएस मार्फत रोजगार गर्न कोरिया आएका एक नेपालीको मृत्यु भएको छ।

४ बर्ष अघि यहाँ आएका इलाम साखेजुङका टुकेन लिङ्दम लिम्बूको उपचारका क्रममा मृत्यु भएको सोल स्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम बास्तोलाले जनाए ।

यो खबर हटपाटीमा प्रकाशित छ । कोरियाको योङ्गिनमा कार्यरत लिम्बुको उपचारको क्रममा आतबार मृत्यु भएको हो । मृतक लिम्बु सुरुदेखि नै मुटुको समस्याले पीडित रहेको उनीसँगै काम गर्ने सहकर्मीले बताएका छन् ।

लिम्बुको उपचारकै क्रममा मृत्यु भएको हो । लिम्बुको शव योङ्गिनकै एक स्थानीय अस्पतालमा रहेको छ । आइतबार बिदाको दिन परेकाले आज घट्नास्थल जाँदै गरिएको सहचारी बाँस्तोलाले बताए । अस्पलसँग समन्वय गरेर लिम्बुको शव नेपाल पठाइने सोलस्थित नेपाली दूतावासले

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे