Arghakhanchi Bulletin : The Fastest News Publisher

७७ वटै जिल्लामा छानिए उत्कृष्ट विद्यालय: उत्कृष्ट विद्यालयमा छानियो अर्घाखाँचीबाट जनजागृती मा.वि धनचौर (सुचीसहित)

   
1260   पटक पढिएको

काठमाडौँ। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले देशकै उत्कृष्ट नमुना विद्यालयको सुची सार्वजनिक गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले उचित मापदण्डका आधारमा नमुना विद्यालयको नामावली सार्वजनिक गरेको हो । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले एक सुचना जारि गर्दै नमुना विद्यालयको सुचीमा परेका विद्यालयहरुले छनोट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका अनुसार अघि बढन् समेत आग्रह गरेको छ ।

यी हुन् नमुना विद्यालयहरु :-

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी