Arghakhanchi Bulletin : The Fastest News Publisher

भाईरल गायिका समिक्षा अधिकारीको पहिलो तिज गीत सार्वजनिक(भिडियो सहित)

   
382   पटक पढिएको

अर्घाखाँचीबुलेटिन।गायिका समिक्षा अधिकारीको पहिलो तिज “सालक्कै “बोलको गित सार्बजनिक भएको छ ।

बशन्त बिश्वकर्माको शब्द संगीत रहेको तिज गित समिक्षा अधिकारी र मधु पाण्डेको स्वर रहेको छ । मायाले लगाएको ढाका टोपी र रातो टिकाको कुरालाई तिज गीतमा समेटिएको छ ।

हिम सम्झौता डिजिटलको प्रस्तुति रहेको गित लाइ कारण चैसिरले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् ।गीतमा धुर्ब हिमाली ,रिना थापा ,सर्मिला अधिकारी र कुशल चौधरीको नृत्य रहेको छ ।

भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।तुफान न्युज

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया