Arghakhanchi Bulletin : The Fastest News Publisher

गायिका कमला आचार्यकाे तिज कोशेली "हेरन लालुमै" बजारमा सार्वजनिक (भिडियो सहित )

   
1027   पटक पढिएको

नेत्र मरासिनी,अर्घाखाँची ।
साउन ११ ,अर्घाखाँचीबुलेटिन -अर्घाखाँचीकि चेलि कमला आचार्यकाे तिज गित काेसेलि हेरन लालुमै बजारमा आएकोछ ।

मौलिक शब्द तथा लयमा सजिएकाे यश तिज गितमा लय,शब्द र स्वर गायिका कमला आचार्यकाे रहेकाे छ । शन्धिखर्क नगरपालिका १० धरम्पानिमा जन्मनुभएकि गायिका आचार्यले दाेस्राे काेसेलिकाे रुपमा हेरन लालुमै बजारमा ल्याउनुभएको हो ।

गत बर्षकाे तिजमा उहाँकै नेपाली मौलिक गित घ्यु सङाली राखे आमा ले निकै बजार तताएकाे थियाे । काठमाडौमा शिक्षण पेशामा रहेर पनि उहाले गाउँ समाजमा लाेप हुन लागेका मौलिक भाका र परम्परा लाई जगेर्ना गर्ने उध्यश्यले आफु साङिगितिक क्षेत्रमा लागेको बताउनु भयो ।

भावना म्युजिक कम्पनि मार्फत बजारमा आएकाे बिल्कुलै मौलिक तिज कोसेली हेरन लालुमै नेपालको मध्य र पश्चिमी क्षेत्रमा तिजमा गाइने चर्चित भाका हाे ।

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोला

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया