Arghakhanchi Bulletin : The Fastest News Publisher

चर्चित निर्देशक,मोडल सन्तोष शर्माको दमदार अभिनयमा रहेको गायक मिन खत्रीको तिज कोशेली "घन्कियो मादलु "बजारमा सार्वजनिक (भिडियो सहित )

   
723   पटक पढिएको

कमला थापा ,सन्धिखर्क ।
साउन १३ ,अर्घाखाँचीबुलेटिन - गामवेसी म्युजिक प्रा.लिको प्रस्तुतिमा मिन खत्रीको तिज कोशेली "घन्कियो मादलु "बजारमा सार्वजनिक भएको छ।

यस तिज गितमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -१० अर्घा धरमपानिमा जन्मेका पछिल्लो समयका एकदमै चर्चित मोडल /निर्देशक सन्तोष शर्मा र सन्ध्या कार्कीको दमदार अभिनय रहेको छ ।

गायक मिन खत्री र गायिका सकुन्तला ढकालको सुमुधुर आवाजमारहेको यस तिज गितमा शब्द /संकलन र एरेन्ज तिलक वलीले गरेका छन ।

गीतको बजार व्यावास्थापान गाम वेसी म्युजिक प्रा.लिल गरेको छ ,निर्देशक /छायांकन/सम्पादन बिष्णु भट्टराईले गरेका छन साथै कोरियोग्राफी मधु भट्टराई /बिष्णु भट्टराई र भिडियोको दृश्य निर्माण अबिरल फिलिम्सले गरेको छ ।

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया