Arghakhanchi Bulletin : The Fastest News Publisher

चर्चित लोकदोहोरी गायिका शान्ता परियारले "नक्कले माया"मा परेको स्विकार गरेपछी वजारमा हँगामा (भिडियो सहित)

   
441   पटक पढिएको

अर्घाखाँचीबुलेटिन। तिजको आगमनसँगै यति बेला लोकदोहोरी क्षेत्रमा पनि रौनक छाएको छ,कलाकारहरु आफ्ना गितहरुलाई उत्कृष्ट बनाउन सक्दो दौडधुपमा देखिन्छन्।

यस्तै दर्शकहरु माझ छुट्टै पहिचान बनाउन सफल लोकदोहोरी गायिका शान्ता परियारले पछिल्लो समयमा "चल्ती आएको,रातो हेलमेट,माछो माछो भ्यागुतो,राम्रो केटा पाएमा जस्ता चर्चित तिजगितहरुबाट व्यापक सफलता पाएकी गायिका परियारले यसपाली "नक्कले माया"नामक तिजको गित दर्शकहरु माझ कोशेली लिएर आएकीछिन्।

जस गितमा गायक तेजेश रेग्मी र गायिका शान्ता परियारको शुमुधुर स्वर रेहको छ भने सब्द /संगीत तेजेश रेग्मिकै रहेको छ ।

म्युजिक भिडियोको एरेन्ज आशिष अविरलले गरेका छन् ,तेसै गरि गीतको रेकर्डमा आकाश गौतम ,मिक्सिंग मास्टरींग एव .बि.एन किसमत ,सहयोगी आवाजमा बिन्दु परियार ,बिमल परियारको रहेको छ ।

"नक्कले माया तिज गितको भिडियोमा मोडल तथा गायक तेजेश रेग्मी ,जेम्ब्स बिसी ,पुजन घिमिरेको दमदार अभिनय रहेको छ ।

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया