Arghakhanchi Bulletin : The Fastest News Publisher

जोशिला र एक बौद्धिक युवा दिपक प्रसाद ओलीले एनआरएनएको सचिव पदका लागी उम्मेदवारी दिने

   
429   पटक पढिएको

इजरायल।
साउन २२ ,अर्घाखाँचीबुलेटिन - 
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा दिपक प्रसाद ओलीले सचिबमा उम्मेदवारी दिएका छन्।

मेरो उम्मेदवारी, दृढ संकल्प सहित पुरा गर्छु जिम्मेवारी’ भन्ने मूल नारासहित सचिवको उमेदवारी दिएका ओली ओली एनआरएन इजरायलको पूर्व अध्यक्ष समेत हुन् । दोस्रो पटक एनआरएन आइसीसी सदस्यमा अत्यधिम बहुमतका साथ निर्वाचीत भएका ओली आफ्नो जीतले नेपाल सरकारसँगको समन्वयमा विदेशमा रहेका तमाम युवा जनशक्तिबाट मुलुकले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण सृजना गर्न लागिपर्ने बताउँछन् ।

नेपालमा रहेका द्धन्द्धपीडित बालबालीकाको निम्ति विभिन्न चरणमा सहयोग अभियान चलाई सहयोग, नेपालमा रहेका विभिन्न बृद्धाश्रमहरुमा सहयोग गर्दै आएका ओली युवाहरुलाई स्वदेशमा नै रोजगारी सृजना गर्ने, युवाहरुको भूमिकालाई राज्यतहमा पु¥याउने र विदेशमा रहेका युवाहरु जो दोश्रो पुस्ताका एनआरएनहरुलाई नेपाली कला संस्कृति तथा सामाजिक भावाना जगाउन पहल गर्ने ओलीको योजना रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे