Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं ३ मा लडेर एक युवकको मृत्यु

   
2635   पटक पढिएको

अर्घाखाँची।
साउन २४ ,अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं ३ मा लडेर एकजनाकाे ज्यान गएकाे छ ।

ठुलाखर्क निवासी अन्दाजी करीव २० बर्षिय शिशिर भाटकाे ज्यान गएकाे वडा नं ४ का वडा अध्यक्ष बाबुराम सुनारले जानकारी दिएका छन् ।

बाटाेकाे नजिकै सडक निमार्ण हेरिरहेकाे बेला लडेर नालीमा ठाेक्किएका भाटकाे घटनास्थलमै ज्यान गएकाे बुझिएकाे छ। मृतक भाटका वुवा दामाेदर भाट स्थानिय प्रभाकर माविमा प्रधानाध्यापककाे रुपमा कार्यरत छन भने आमा पनि स्थानिय विद्यालयमा अध्यापनरत छिन ।श्रोत पहिलो अपडेट

घटनाकाे बिस्तृत जानकारी आउँन बाँकी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे