Arghakhanchi Bulletin : The Fastest News Publisher

भुमिकास्थान-१ ओखटेमा सरसफाइ अभियान भेला सम्पन्न

   
125   पटक पढिएको

अर्घाखाँची। भुमिकास्थान नगरपालिका वडा न १ओखटेमा ग्लोबल सेनिटेसन फन तथा UN HABITAT को सहयोग र प्रकाश सचेतन समूह (प्राग) अर्घाखाँचीको सहजीकरणमा संचालित सरसफाइ अभियानको भेला भुमिकास्थान नगरपालिका वडा न १को ओखटेमा सम्पन्न भएको छ ।

भेलाले W.WASH-CC का सदस्य जनकराज खनाल अध्यक्ष रहेको ११ सदस्यीय नमुना टोल सुधार समिति गठन गरेको छ।जसको उपाध्यक्ष राधा खनाल सचीव रामबहादुर नेपाली सहसचिव सीता भुसाल कोषाध्यक्ष लोकमणी भुसाल र सदस्यहरु:-

 बालाराम अधिकारि
चुरामणी भुसाल
मिना परियार
हिमा भुसाल
सान्ता भुसाल
साबित्रा खनाल
रहनु भएको छ भने लोकमणी भुसाल संयोजक रहेको ७ सदस्यीय चाङ्ग तथा जुठेर्नो निर्माण उप समिति गठन गरेको छ जसको सदस्यहरु :-

पुनाराम भुसाल
हेमनाथ भुसाल
टामलाल खनाल
बुद्धिराम खनाल
मतिराम खन
मधु अधिकारी
रहनु भएको छ त्यस्तै कमला खनाल संयोजक रहेको ६ सदस्यीय सार्बजनिक स्थल सरसफाइ उप समिति गठन गरेको छ जसको सदस्यहरु :-

सीता खनाल
नारायण खनाल
राधिका खनाल
अनिता नेपाली
लक्ष्मी नेपाली
रहनु भएको छ भने भेलाले कमला भुसाल संयोजक रहेको ७ सदस्यीय फोहोर मलाई निर्माण उपसमिति पनि गठन गरेको छ जुन समितिको सदस्य हरु :-

बासुदेव भुसाल
मधु खनाल
सीता खनाल
मधु अधिकारी
सुमित्रा भुसाल
निर्मला खनाल
रहनु भएको छ ।

भेलामा पुर्ण सरसफाइ अभियान भुमिकास्थान नगरपालिकाका पालिका संयोजक रामचन्द्र श्रेष्ठ र वडा न १ सरसफाइका वडा सहजकर्ता माधव खनालले सहजीकरण गर्नुभएको थियो भने भेला W.WASH.CC का सदस्य जनराज खनालको अध्यक्षता , रामबहादुर नेपालीको स्वागत र वडा सहजकर्ता माधव खनालको संचालनमा सम्पन्न भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया