Arghakhanchi Bulletin : The Fastest News Publisher

सरकारले कम्युनिस्ट राज्य बनाउन खोज्दैछः देउवा

   
110   पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले देशलाई कम्युनिस्ट राज्य बनाउने खतरा बढ्दै गएको बताएका छन् ।

ललितपुरमा बुधबार आयोजित एक कार्यक्रममा सभापति देउबाले नेकपाको सरकारले प्रजातन्त्रको सबै मुलभूत कुराहरु मास्दै गएकाले कम्युनिस्ट राज्य बनाउन खोजेको बताए ।

सरकार प्रजातन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधि भएको टिप्पणी गर्दै उनले सरकारविरुद्ध एकजुट हुन आग्रह गरे । सरकारको गलत कदमका विरुद्ध कांग्रेसले विरोध गरिरहेको भन्दै सभापति देउवाले प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि आफ्नो पार्टीले निरन्तर संघर्ष जारी राख्ने बताए ! साभार अनलाइन खबर बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी