Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

४०औँ शिक्षा तथा ५३ औँ साक्षरता दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

   
511   पटक पढिएको

मेलिना सिंह ठकुरी,मालारानी।
भदौ २२ ,अर्घाखाँचीबुलेटिन -बैद्यनाथ माध्यमिक बिद्यालय मालारानी गाउपालिका ०७ को आयोजनामा ४० औँ शिक्षा तथा ५३ औँ साक्षरता दिवसको अवसरमाप्रभातफेरि साथै " शिक्षाको अावश्यकता" बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा ७ विद्यार्थीको सहभागिता रहेको थियो जसमा प्रदिप भुसाल प्रथम, प्रकाश भुसाल द्वितीय,निरुता खनाल तृतीय भएका छन्।

कार्यक्रममा (प्राग) को पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत बाबुराम गैरे, नगरपालिका संयोजक मेलिना सिंह ठकुरी, वडा सहजकर्ता हिमाली पौडेल भुसाल, बिद्यालयका शिक्षकहरु तथा बिद्यार्थीहरुको उल्लासमय उपस्थिति रहेको थियो। कार्यक्रम मान बहादुर कुवरको अध्यक्षता र बोम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

चीनको चमत्कार: बिहान बनाउन सुरु गरिएको हस्पिटल बेलुका निर्माण कार्य सम्पन्न

काठमाडौं। चीनको चमत्कार: बिहान बनाउन सुरु गरिएको हस्पिटल बेलुका निर्माण कार्य सम्पन्न