Arghakhanchi Bulletin : The Fastest News Publisher

१६औँ नेपाल निजामती कर्मचारी दिवस अर्घाखाँचीको सन्धिखर्कमा भव्यताका साथ् मनाइयो (तस्विर सहित )

   
99   पटक पढिएको

सुर्य भुसाल ,सन्धिखर्क।
भदौ २३ ,अर्घाखाँचीबुलेटिन -१६औँ नेपाल निजामती कर्मचारी हरुको दिबस एक भब्य समारोहबीच मनाईऐको छ ।

आईतबार बिहान सदरमुकाम सन्धिखर्क शान्ति बगैचाबाट प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल को नेतृत्वमा प्रभातफेरि निकालि शान्तिबगैचा चुत्राबेसि हललाईन टुडिखेल लाईन हुदै सभाहलमा प्रबचन गरि मनाईऐको हो ।

दिबस मुल समारोह समितिका सयोजक प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल को अध्यक्ष ता कर्मचारी मिलन केन्द्र का अध्यक्ष तथा विशेष नापि कार्यलय का प्रमुख खिम बहादुर रानाको स्वागत मन्तब्य साहायक प्रजिअ बिक्रम थापाको सन्चालनमा मा भएको प्रबचन कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्दबहादुर खड्का प्रदेस सभाका सदस्य रामजी प्रसाद घिमिरि जिल्ला समन्वय समिति का प्रमुख पिताम्बर सर्मा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक मालारानि गाउपालि का अध्यक्ष बालकृष्ण आचर्य नेपाली काङ्ग्रेस का सभापति बिस्नु प्रसाद खनाल मुस्कान राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसि जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्त सन्धिखर्क नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालि जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट सस्त्र प्रहरी नायब उपरीक्षक माधब रेग्मी जिल्ला बन अधिकृत शिव सर्मा कृर्षि बिकास अधिकृत देबेस मिश्र सालझन्डि सन्भिखर्क ढोरपाटन सडकका योजना प्रमुख जयलाल मरासिनि भुक्म्प पुननिर्माणका बलराम मिश्र लगाएतका कार्यलय प्रमुख हरु तथा सबै कार्यलयका कर्मचारी हरुको कार्यक्रममा सहभागिता रहेको थियोे ।

कार्यक्रममा महिला कर्मचारी हरुका लागि कुर्सी डौड प्रतियोगिता आयोजना गरिएको थियोे सो प्रतियोगिता मा तुल्सा पोख्रेल प्रथम पुणिमा पौडेल दुईतिय बन्न सफल भएका थिए ।

निजामति सेवा दिबसको अबसरमा आयोजित कार्यक्रममा मन्तब्य राख्दै राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्काले कर्मचारी हरुलाई मुस्कान सहितको सेवा छिटोछरितो सेवा जन्तामुखि सेवा दिन आग्रह गर्दै कर्मचारी हरुका हक अधिकार सेवा सुबिधाका लागि सरकाले कुनै कसुर बाकि राख्न नहुने बताउनु भयो ।

उहाले सरकारलाई सफल वनाउने जिम्मेवारी कर्मचारी हरुको भएको बताउदै शबै कर्मचारी हरु लाई सफलताको शुभकामना दिनु भएको थियोे ।कार्यक्रममा प्रदेस सासद रामजि घिमिरेले अर्घाखाँची जिल्ला को बिकासले तिब्रता लिएको बताउदै बजेट सहि समयमा पार्दर्सि काम गरेर खर्च गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाले जिल्ला लाई चाहिने प्रयाप्त बजेट ल्याउन प्रदेस सरकार बाट आफुहरु सफल भएको बताउनु भयो ।कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल नगर उपप्रमुख तथा नेकपाका सचिब ठाकुर कुमार बिक नेपाली काङ्ग्रेस सभापति बिस्नु प्रसाद खनाल मुस्कान राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसि आधिकारिक टेर्डयुनियनका अध्यक्ष बलाराम मिश्र सिला पोख्रेल गणेश खनाल समेतले शुभकामना दिऐका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी