Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

११ बर्षीय गायिका कमला घिमिरेलाई धमलाको श्रीमती एलिजाले १२ सम्म सित्तैमा पढाउने

   
563   पटक पढिएको

काठमाडौं। मै हु भन्ने गायक गायिकालाई समेत पछाडी पार्दै ११ बर्षीय बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी यो समय युटुबमा अत्याधिक भाइरल भएको छ।

उनले गाएको सबै गीतहरु भाइरल भए संगै उनि यो बेला राजधानी आएकी छिन।उनि राजधानी आए संगै पत्रकार ऋषि धमल र उनकी पत्नी एलिजाले अब उनले पढ्ने सबै खर्च आफुले बेहोर्ने जानकारी दिएकी छन।एक अनलाइन संग कुरा गर्दै सबै खर्च बेहोर्ने प्रतिबद्धता जानाएकी छन।

पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आउने भएकी छिन। अहिले उनलाई सर्बत्र खोजिरहेका छन दर्शकले।यो समय उनको खोजि हुदै गर्दा अब उनको गीत कस्तो होला भन्ने प्रश्न पनि उठ्न थालेको छ।साभार सिधाकुरा  बाट 

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

चीनको चमत्कार: बिहान बनाउन सुरु गरिएको हस्पिटल बेलुका निर्माण कार्य सम्पन्न

काठमाडौं। चीनको चमत्कार: बिहान बनाउन सुरु गरिएको हस्पिटल बेलुका निर्माण कार्य सम्पन्न