Arghakhanchi Bulletin : The Fastest News Publisher

सन्धिखर्क नगरपालिका-१० अर्घा धरमपानीमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न : ४५० बढी बिरामीहरुको स्वास्थ्य परिक्षण (तस्विर सहित )

   
132   पटक पढिएको

कमला थापा ,धरमपानि।
भदौ २४ ,अर्घाखाँचीबुलेटिन -"स्वस्थ नेपाल ,खुशी नेपाली स्वर्गको टुक्रा अर्घाखाँची " भन्ने मूल नाराका साथ् अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको वडा नम्बर १० अर्घा धरम्पानीमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भयको छ ।

सन्धिखर्क नगरपालिकाको मूल आयोजकत्वमा आयोजना गरिएको उक्त नि:शुल्क स्वास्थ्य शिबिरमा सनपा वडा नम्बर - १० ले ब्यबस्थापन गरेको थियो भने जोडिनुस जिल्लासङ्ग अभियान,योङ्ग डक्टर्स एसोसियसन नेपाल र रास्ट्रका लागी युवा अभियानले सहकार्य तथा समन्वय गरेका थियो।

नि:शुल्क शिबिरमा ४५० भन्दा बढी बिरामीले नि:शुल्क सेवा लिएको आयोजक टिमले बताएको छ ।

१० जना चिकित्सकले बिरामीको चेकजाँच गरेको र औषधि समेत नि: शुल्क बितरण गरिएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी