Arghakhanchi Bulletin : The Fastest News Publisher

विभिन्न प्रशिक्षात्मक कार्यक्रम सहित अखिल( छैठौं)को संगठन विस्तारमा तिव्रता

   
101   पटक पढिएको

मोहन चन्द्र बागलुङ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (छैठौं) जिल्ला समिती बागलुङ को जिल्ला भेलाको तयारी युद्ध स्तरमा अगाडी बढेको छ । जिल्लास्थित बिभिन्न विद्यालयहरूमा बिधार्थी भेटघाट तथा प्रशिक्षण कार्यक्रम निरन्तर रुपमा अगाडि बढेको छ ।

जसअन्तर्गत मङ्गलबार जन जिवराज सुशिला माध्यमिक बिधालयमा अखिल (छैठौं)को इकाई समिति गठन गरिएको छ । कमल हमालको अध्यक्षतामा 15 सदस्सीय अखिल छैठौं जनजिवराज सुशिला माध्यमिक बिधालय मुल इकाई समिति गठन गरिएको छ जसको उपाध्यक्ष सचिब सहसचिव र कोषाध्यक्षमा कम्रश सन्ध्या मगर ,प्रवेश पौडेल, चित्रा क्षेत्री, युवराज क्षेत्री लगायतका अन्य सदस्य रहनुभएको छ ।

कार्यक्रम मा अखिल (छैठौं) बागलुङका पुर्व अध्यक्ष एबम सोही बिधालयका शिक्षक सिव चालिसे, युनियनका जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डे सदस्य नबराज पौडेल, दिपेन्द्र पौडेल मोहन चन्द्र को उपस्थिति रहेको थियो भने संगठनका गतिविधीहरु निरन्तर चलिरहने बताईएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी