Arghakhanchi Bulletin : The Fastest News Publisher

अखिल छैठौं बागलुङको जिल्ला भेलाको उद्घाटन

   
228   पटक पढिएको

बिमल खरेल ,बागलुङ । "सर्बशुलभ र जनवादी शिक्षा प्राप्तीको लागि हाम्रो आन्दोलन ,महङ्गी भष्टाचार र संघियताको बिरुद्धमा २३औ जिल्ला सम्मेलन पश्चात पहिलो जिल्ला भन्न्ने मुल नाराका साथ अखिल (छैठौं) बागलुङको जिल्ला भेला सम्पन्न भएको छ ।

युनियनका केन्द्रीय अध्यक्ष बिमल पोखरेलले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले सबै परिबर्तन को बहाक विधार्थी सङ्गठन भएकाले सबैले सचेत भएर राजनीति गर्न आवश्यक रहेको औल्याऊनु भयो ।

जिल्लाको सम्पूर्ण गाऊपालिका तथा नगरपालिका बाट प्रतिनिधि तथा प्रबेक्षक हरुको उपस्थिति रहेको भेलामा बिशिष्ट अतिथि रा ज मो बागलुङका सचिब भिमलाल पोखरेल हुनुहुन्थ्यो , भने कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गौरीश्वर पाण्डे युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन बन जिल्ला अध्यक्ष जुनबिक्रम शाही अखिल नेपाल शिक्षक संघ का जिल्ला उपाध्यक्ष दुर्गा ब भण्डारी तथा युनियनका उपाध्यक्ष गणेश अधिकारी लगायतले बोलेका थिएँ ।

युनियनका जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युनियनका जिल्ला सदस्य हिरा दर्लामी र सन्चालन जिल्ला सदस्य दिपेन्द्र पौडेलले गर्नु भएको थियो । भने कार्यक्रम नयाँ नेतृत्व चयन गर्दै भोली समापन हुने युनियनका जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डेले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी