Arghakhanchi Bulletin : The Fastest News Publisher

नेपाल कम्युनिष्ट पार्टी “विप्लव”का अर्घाखाँची जिल्ला सचिवालय सदस्य शंकर शाहीले पार्टी छाडे

   
302   पटक पढिएको

सुमन अर्याल,सन्धिखर्क ।
असोज ४, अर्घाखाँचीबुलेटिन -नेपाल कम्युनिस्ट पार्टी “विप्लव”का अर्घाखाँची जिल्ला सचिवालय सदस्य शंकर शाही ले पार्टी छाडेको घोषणा गरेका छन् । शाहीले प्रेस विज्ञप्ति निकाल्दै पार्टीबाट बाहिरिएका हुन ।

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नं ३ मा बस्ने बर्ष २४ का शंकर शाही विगत लामो समयदेखि पार्टीमा आवद्ध रहेका थिए। शाहीले युवा संगठन नेपाल अर्घाखाँचीको संयोजक नेतृत्वको भूमिका केही वर्षदेखि सम्हाल्दै पनि आएका थिए। नेत्र बिक्रम चन्द बिप्लब नेकपा पार्टीलाई सरकारले प्रतिबन्ध लगाइसकेपछि अनुसन्धानको क्रममा प्रहरीले गिरफ्तार गरेर २८ दिन शाहीलाई हिरासतमा राखेको थियो।

मेरो आफ्नै व्यक्तिगत व्यस्तताका कारण आज मिति २०७६-०६-०४ गतेका दिन देखि उक्त पार्टीको साधारण सदस्य समेत नरहेको कुरा विज्ञप्तिमा जारी गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी