Arghakhanchi Bulletin : The Fastest News Publisher

ट्राफिक प्रहरी अर्घाखाँची द्वारा चाडपर्व लक्षित गर्दै चेक जाचमा तीब्रता

   
235   पटक पढिएको

कृष्ण परियर,सन्धिखर्क ।
असोज १२, अर्घाखाँचीबुलेटिन -सन्धिखर्क बाट छोटो तथा लामो दुरिका सवारी गाडी जिल्ला भित्र बाहिर आवाज जावाज गर्ने सबारि चालक सह चालक तथा जिल्ला बाट बाहिर जाने यात्रुहरु लाई शुभयात्रा तथा शुभकामना कार्यक्रम आइतबार बिहान दिएको छ ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँची तथा जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले आयोजना गरेको ट्राफिक प्रहरी अर्घाखाँची शाखाले जनाएको छ । अर्घाखाँची भित्रको ट्राफिक व्यवस्थापनको लागि सबैको सहयोगको अपेक्षा राख्दै यो कार्यक्रम सुरुवात गरिएको ट्राफिक प्रहरी अर्घाखाँची को भनाइ छ ।

चाडपर्वको बेला हुने गाडी र नागरिकको धेरै चापलाई व्यवस्थापन गर्न ट्राफिक जनशक्तिको कमी हुने गर्दछ । यो कमीलाई पूर्ति गर्दै नागरिकहरुलाई पनि ट्राफिक नियम र व्यवस्थापनको बिषयमा जानकार बनाउन कार्यक्रमको सुरुवात गरिएको ट्राफिक प्रहरीका प्रवक्ता, निरिक्षक राजिब श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट ससत्र प्रहरी नायब उपरीक्षक माधब रेग्मी प्रमुख अनुसन्धान अधिकृत बिबिन सगस्था लगायतले आआफ्नो भनाइ राखनु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी