Arghakhanchi Bulletin : The Fastest News Publisher

शान्ति श्री परियार र रामचन्द्र खाम्चाको स्वरमा रहेको अत्यन्तै मार्मिक दशैं गीत " आउन पाइन घर" भर्खरै मात्रै बजारमा सार्वजनिक (भिडियो सहित )

   
526   पटक पढिएको

बुटवलl  शान्ति श्री परियार र रामचन्द्र खाम्चाको स्वरमा रहेको अत्यन्तै मार्मिक दशैं गीत " आउन पाइन घर" भर्खरै मात्रै बजारमा आएको छ l

अविरल फिल्म्सले बजार व्यवस्थापन तथा दृश्य निर्माण गरेको छ जसलाई बिष्णु भट्टराईले निर्देशन छायांकन , सम्पादन गरेका छन् l प्रदेशीको कथा व्यथालाई समेटी तयार परेको गीतमा लय सब्द विजय सुनामको रहेको छ भने भिडियोलाई बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको छ l

चर्सचित मोडल सन्तोष शर्मा , परि शर्मा, रक क्षेत्री , सोफिया बोहरा लगायतका कलाकारको अभिनय रहेको पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस l

भिडियो  हेर्नको लागी यँहा क्लिक गर्नुहोस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी