Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जीवनको अनुभव

   
1848   पटक पढिएको

शेखर भुसाल । जीवन कठिन रहेछ तरह सबैको हक मा यो लागु न हुन पनि सक्छ सबैको पीडा एउटै हुने भए सायद भाव बुजिन्थो होला मर्का बुजिन्थयो होला धेरै विराजमान ब्यक्ति हरु पनि भेटिए तरह जस्ता मान्छे को संगत उस्तै "- यो उनीहरुको अस्तित्वप्रति मनपर्ने अभिव्यक्ति हो ।

होइन? म संग सोच्ने समय छैन म सदैव साधारण र जसो तसो दुखम्- सुखम् जीवन बिताउने ब्यक्तिहरु को माजमा नही बस्न रुचाऊछु किनकि म पनि दुख : सुख , पिडा को ओराली उकाली गर्दै आफ़्नॊ समय बिताईरहेको छु। म भनाउदा ब्यक्तिलाईपनि समान गर्छु किनकि परम्परा बिर्सेको छैन ।

दुई दिनको जीवनमा मान्छे एक अर्कालाई तल देखाउन टाउको देखि पैताला सम्म को जोड लगाई रहेका हुन्छौ । तरह समयले यो सब अर्थविहीन हो भन्ने अनुभव गरे। हामी एक अर्कोलाई मजाकको पात्र पनि बनाउनेतर्फ पनि कुनै पल छोड्दै छोड्दैनै तसर्थ आफ्नो पीडा र अरूको पिडालाई एउटै सोचेनै।

म पनि धेरै नही त्यहीं बाटो देखि आएको छु। कुनै पनि अनुभव भावनालाई भन्न अथवा लेख्नकोलागि उक्त कित्रयाकलाप आफुले गरेकोे या भोगेको हुनुपर्छ । कुनै समय किताब पढ्ने क्रममा नेलसन मण्डेला को अरु प्रतीको व्यवहार को बारेमा पनि पढेको थिए अरु त अरु जेल को जीवन काट्दा मुखमा पिसाब फेर्दिने जैलदार पछि उनि राष्ट्रपति हुँदा उनको अँग रक्षक हुन्न पुगे जैलदारले सोचेका पनि होलान सायद मेरो जागिर को अन्त हुन्छ होला। तरह नेलसन मण्डेला को व्यवहार उनले सोचे भन्दा निकै भिन्न थियो नेलसन मण्डेला ती ब्यक्ति थिए जो आफ्नो खाजा होस् अथवा खाना खाने समय आफ्नो वरिपरि उभिरहेका सहकर्मी संगै खान्थे तरह अहिलेका ब्यक्त्तिहरु ठ्याक्कै बिपरित छन् आफु भन्दा तल संग भए आफ्नो अस्तिव नही हराउछ जस्तो गर्छन् ।

सुन्दर छैन, अद्भुत छैन, आशा गर्दैन। तर कठिन। कडा कारणले हामी हाम्रो सोचमा आउँदैछौं भनेर सोच्न सक्दैनौं। कडा कारणले हामीले अतीत 2-3 वर्षलाई अस्वीकार गर्यौकिनकि हामी बढ्दै छौं। बढ्नु भनेको सायद मान्छेको तपाई प्रति को समानलाई कुचलिएर होइन पद आफ्नो ठाउमा हुन्छ। पद र माया ममता को तुलना गर्नु हुन्छ भनि यो तपाईको भुलहो पदमा हुँदा तपाइलाई सबैले समान र माया गरे जस्तॊ मात्र हुन्छ किनकि त्यो उसको बाध्यता हो तेसैले जुनसुकै विराजमान मा पुगेपनि झुकेर मिले को माया ,पद र पैसाले दिने छैन ।

अस्वीकारमा हामी यसलाई ठूलो बनाउन चाहन्छौं तर कसरी थाहा छैन। हाम्रो जीवनमा भ्रामक क्षणहरू चाँडै इन्कारको क्षण भए। "वास्तविक" संसारको बारेमा ती अस्पष्ट विचारहरू अब यति धेरै हुन थाले सायद जीवन भर लेखिएको पानालाई पनि मेरो कलमको मस्सी ले लेखिएको शब्द केहि वर्ष पछि हराउछ।

शेखर भुसाल हाल ( कतार )

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया