Arghakhanchi Bulletin : The Fastest News Publisher

इलाममा ६७ वर्षीय बृद्वले गरे २१ वर्षीय युवती पुजासंग विवाह

   
521   पटक पढिएको

इलाम । सुन्दा अचम्म लाग्छ तर इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन ।

पुजा लिम्बु भर्खरै २१ वर्ष टे’किन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन – भर्खरको ठिटोहरुले छो’डी हाल्छन, बुडो प’क्का हुन्छ ।निक्कै अ’नौठो लाग्ने यी जो’डीको प्रेमकथा पनि निक्कै रो’चकको छ ।

सिंह प्रसादले पुजालाई विवाहको प्र’स्ताव राखेको र पूजाले पनि स्वी’कारेकी थिइन ।सिंह प्रसादले यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पुजा अगाडी नै चार विहाह गरिसकेका छन । पुजा त पाचौ श्रीमती रहेछिन । उनको पुर्व पत्नीहरु कोहिले छो’डेर हिडेका र कोहिको मृ’त्यु भैसकेको सिंह प्रसाद बताउछन ।

पुजाको एक हात भने क’मजोर छ । यो जो’डीको एउटा सन्तान ज’न्माउने धोको छ । पुजा भन्छिन् -एउटा बच्चा त ज’न्माउने पर्यो नी आफु बाच्’ने मन अ’ड्याउने ठाउँ पनि त चाहियो । पूजाले आफ्नो घर ब्य’बहार स’म्हालेकोमा मख्ख छन् सिंह प्रसाद ।

पुजाले दु’ख नपाउँन भनेर आफ्नो सम्पति उनकै नाममा पा’स गर्दिने सोच बनाएको सिंह प्रसाद बताउछन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया