Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सितगङा नगरपालिका -१४ को आयोजना र पाबरा युबा क्लब को सह-आयोजनामा पुरुष भलिबल प्रतियोगीता शुभारम्भ

   
1087   पटक पढिएको

अशोक खनाल ,अर्घाखाँची ।
मङ्सिर ,१३ अर्घाखाँचीबुलेटिन -सितगङा नगरपालिका वडा न.१४ को आयोजना र पाबरा युबा क्लब को सह-आयोजना मा युबा लक्षित पुरुष भलिबल प्रतियोगीता शुरु भएको छ।

नगर प्रमुख सुर्य प्रसाद अधिकारी को प्रमुख आतिथ्यतामा शुरु प्रतियोगितामा मा उक्त वडाका पाबरा,बिक्रम,खोरमोर,बठेनी,सिमलपानी का गरि ११ टिमले भाग लिएका छन ।

भलिबल प्रतियोगितामा नगर उपप्रमुख टिकाराम रेश्मी ले खेलको शुरूवात गराएका थिए कार्यक्रम मा वडा अध्यक्ष दामोदर न्यौपाने वडा सदस्य हरु लगायत स्थानीय हरुको बाक्लो उपस्थिति रहेको थियो भलिबल प्रतियोगिता भोलि सम्म सन्चालन हुने छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया