Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीको पटौटि कुखुरे देउराली नजिकै ट्याक्टर दुर्घटना हुँदा चलाक गम्भीर घाइते

   
621   पटक पढिएको

नमराज भुसाल ,सन्धिखर्क।
मङ्सिर ,१४ अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको सन्धिखर्क देखि पटौटी तर्फ जाँदै गरेको ट्याक्टर पाली कोल्डाडा कुखुरे देउराली नजिकै दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

दुर्घटना हुने ट्याक्टर भुसाल कन्ट्रक्सन एण्ड सप्ल्यार्सको रहेको बुझिएको छ ,दुर्घटनामा घाइते हुने चालकलाइ उपचारको लागि पाल्पा मिसन अस्पताल पठाइएको छ भने निजको अवस्था गम्भीर रहेको खबर प्राप्त भएको छ।

घटनाको पुरा विवरण आउँन बाँकी रहेको छ !

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया