Arghakhanchi Bulletin : The Fastest News Publisher

कन्चनपुरको पुनर्वासमा नेकपाका उम्मेद्वार कृष्णबहादुर तामाङ विजयी

   
103   पटक पढिएको

कन्चनपुर,मंसिर १४ । कन्चनपुरको पुनर्वास नगरपालिकामा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् ।

११९९ मतदाता मध्य नेकपाका कृष्णबहादुर तामाङले ५२८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दिप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया