कन्चनपुर,मंसिर १४ । कन्चनपुरको पुनर्वास नगरपालिकामा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् ।
११९९ मतदाता मध्य नेकपाका कृष्णबहादुर तामाङले ५२८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दिप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया