Arghakhanchi Bulletin : The Fastest News Publisher

मालारानी-३ मा नेकपाको किल्ला तोडियो , कङ्ग्रेसका शोभाखर खनाल बिजयी

   
158   पटक पढिएको

मालारानी ।
मङ्सिर ,१४ अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका-३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् ।

कांग्रेसका उम्मेदवारले ११५९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी नेकपाका उम्मेदवारले १०५३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा पहिले तत्कालिन एमालेका जीवन चौहानले जितेका थिए ।

उनको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन गर्नुपरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया