Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयद्वारा कक्षा ११ र १२ काे समय तालिका सार्वजनिक (तालिका सहीत )

   
631   पटक पढिएको

टेकराज भुसाल (टेकु),बुटवल।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले कक्षा ११ र कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते साेमबार देखि सुरु भई बैशाख १८ गते बिहिवार सम्म सञ्चालन हुनेछ भने कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते आइतबार देखि सरु भई बैशाख २९ गते साेमबार सम्म सञ्चालन हुनेछ।

परीक्षा बिहान ०७ बजेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बाेर्ड, सानाेठिमीले जनाएको छ। यस्ताे छ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले सार्वजनिक गरेकाे समय तालिका- 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया