Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

श्री समाज कल्याण आधारभूत बिधालय सन्धिखर्कमा बसन्त पंचमी अर्थात सरस्वती पुजा गरियो(तस्विर सहित )

   
612   पटक पढिएको

नमराज भुसाल ,सन्धिखर्क ।
माघ १७,अर्घाखाँचीबुलेटिन -  सन्धिखर्क नगरपालिका वडा नम्बर १ बसपार्क नजिकि रहेको श्री समाज कल्याण आधारभूत बिधालयमा बसन्त पंचमी अर्थात सरस्वती पुजा गर्ने कार्यक्रम सम्पन्न् भएको छ ।

माघ १६ गते बिहिबारको दिन बसन्त पंचमी अर्थात सरस्वती पुजाको अवसरमा शिक्षाका अधिकृत ,उपसचिव युगल बसेल  को प्रमुख आथित्यमा पुजा सम्पन्न गरि कक्षा एक र सिसु कलासमा ५ जना नयाँ बिधार्थी हरु भर्ना गरिएको उक्त बिधालयमा प्र.अ बुद्वी मिश्रले जानकारी दिनुभएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया