Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मुलप्रवाह अखिल भारत नेपाली एकतासमाज गुडगाउँ नगर सदस्य माधव परिवारलाई मातृशोक

   
419   पटक पढिएको

माधव खनाल,प्युठान।
माघ २०,अर्घाखाँचीबुलेटिन -  मुल प्रवाह अखिल भारत नेपाली एकता समाज गुड्गाउ नगर सदस्य तथा रक्तिम सास्कृत्तिक अभियान गुडगाउ नगर सहसचिव माधव परियारला मातृ शोक परेको छ ।

साथै राष्ट्रिय जनमोर्चाका सदस्यहरु अमृत परियार सुर्य परियार विष्णु परियार बिस्णि परियारकी आमा रेमबहादुर परियार कि श्रीमति तथा सरिता परियार (खनाल )गोमा परियार (खनाल ) सरस्वती परियार कि सासुआमा राष्ट्रिय जनमोर्चाकि सकृय सदस्य प्युठान जिल्ला मल्लरानी गाउँपालिका वडा न २ सिउते सल्लेरी निवासी टिका परियारको आइतबार बिहान आफ्नै निवासमा ५२ वर्षको उमेरमा असामयिक निधन भएको थियो स्वर्गीय परियारका श्रीमान ४ छोरा एक छोरी बुहारी र नातिनातिना हुनुहुन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया