Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

द नेक्स्ट एजुकेशन प्रा.लि द्वारा आयोजित युथ स्पिकर सिजन दुईमा अर्घाखाँचीका घिमिरे भए फस्ट रनर अप बिजेता (तस्विर सहित )

   
967   पटक पढिएको

नमराज भुसाल ,सन्धिखर्क ।
माघ २०,अर्घाखाँचीबुलेटिन -  द नेक्स्ट एजुकेशन प्रा.लि द्वारा आयोजित राष्ट्रकै उत्कृष्ट कार्यक्रम मध्येको एक कार्यक्रम द नेक्स्ट इमर्जिंग युथ स्पिकर सिजन २ मा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाँडा आपखोलाका राम प्रसाद घिमिरिले फस्ट रनर अप बिजेता को पुरस्कार हात पारेका छन।

घिमिरेले प्रदेश नम्बर ५ का कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाइ युथ स्पिकर सिजन २ मा पछाडि पर्दै फस्ट रनर अप बिजेताको पुरस्कार हात पार्न सफल भएका हुन्।

राम प्रसाद हाल उच्च शिक्षा हासिल गर्नको लागि बुटवलमा बसोबास गर्दै आएका छन् ,उनि लुम्बिनी बाणिज्य क्याम्पस मा अध्यनरत रहेका छन् उनले उक्त क्याम्पस बाट प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी जनाई लगभग ५ सय बिधार्थी प्रतिस्पर्धिलाई पछी पार्दै फस्ट रनर अप हुन् सफल भएका हुन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया