Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मणिमुकुन्द कलेजमा स्वागत कार्यक्रम सम्पन्न

   
711   पटक पढिएको

चित्र बहादुर बुढाथोकी ,बुटवल।
माघ २४ ,अर्घाखाँचीबुलेटिन - मणिमुकुन्द कलेजामा काउन्सिल अफ मणिमुकुन्द स्टुडेन्टस (कम्ब्स) को आयोजनामा बि बि एस प्रथम बर्षका विद्यार्थी भाईबहिनिहरुलाई स्वागत कार्यकरम भब्यताका साथ सम्पन भएको छ ।

प्रमुख अथीती कलेज ब्यबस्थापन समितिका अध्यक्ष श्री गम प्रसाद रेश्मीले पानसमा बत्ती बालेर कार्यकरमको उदघाटन गर्नु भएको उक्त कार्यकरममा स्वागत मन्तब्य विद्यार्थी झरना अर्यालले गर्नु भएको थियो भने बि बि एस प्रथम बर्षको तर्फ बाट कमला तिवारीले मन्तब्य राख्नु भएको थियो ।

प्रमुख अथीती कलेज ब्यबस्थापन समितिका अध्यक्ष श्री गम प्रसाद रेश्मी, प्राचार्य टुक बहादुर क्षेत्रि, सह प्रचार्य दिवाकर खनाल, बि बि एस सँयोजक दिनेश पाण्डे र प्रध्यापक उमापती न्यौपाने लगायतले मन्तब्य बेक्त गर्नु भएको उक्त कार्यकरमको सभापतित्त्वो सविन पाठकले गर्नु भएको थियो भने कार्यकरम सन्चालन बिकास भट्टराईले गर्नु भएको विद्यार्थी सुरज शर्माले जानकारी गराउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया