Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राजनैतिक पुर्बआग्रहका आधारमा गच्छदारलाई फसाइएकाे भन्दै नेविसंघ द्वारा मसाल जुलुस

   
183   पटक पढिएको

दिपक पाैडेल,बुटवल।
माघ २४,अर्घाखाँचीबुलेटिन -  भ्रष्टाचारकाे अभियाेगमा परेका काङ्ग्रेस उपसभापति विजय कुमार गच्छदार लगायतका व्यक्तिहरुलाई राजनैतिक पुर्बआग्रहका आधारमा फसाइएकाे र नेपाल कम्युनिस्ट पाटी (नेकपा) का महासचिव बिष्णु पाैडेल लगायतका व्यक्तिहरुलाई छुट्कारा दिइएकाे बिराेधमा नेपाल बिद्यार्थी संघले बुटवलको ट्राफिक चाेकमा मसाल जुलुस सम्पन्न गरेकाे छ।

बिद्यार्थीहरुले भ्रष्टाचारीलाई कारवाहि गर, राजनैतिक पुर्बआग्रह बन्द गर लगायतका नारा लगाएका थिए। मसाल जुलुस नेबिसंघका केन्द्रीय उपसभापति मुक्ति पाैडेलकाे नेतृत्वमा निस्किएको थियाे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया