Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

यी रहेछन रेबिकालाइ कपाल भु’ताल्दै लाती र मु’ड्कीले मुखैमुखमा हा’न्ने…हेर्नुहोस भिडियो सहित

   
707   पटक पढिएको

काठमाडौं। अहिले सामाजिक संजालमा भाइरल भएको भिडियोमा रेबिका बिश्वकर्मालाई कु’ट्ने किशोरीहरु सम्पर्कमा आएका छन् ।उनीहरुले रेबिकालाई सामान्य बि’बाद हुदा कु’टेको स्वी’कर गरेका छन ।

उनीहरुले रेबिकालाई नि’र्मम कु’टेर भिडियो रेकर्ड गरेका थिए ।अ’श्लिल सब्द बोल्दै लाइभ रेकर्ड गरिएको भिडियोमा युबतिको कपाल भु’ताल्दै मुखै मुखमा हा’नेको देख्न सकिन्छ ।कहाँबाट सामाजिक सञ्जालमा अपलोड भयो भन्ने अहिलेसम्म कुनै तथ्य फेला परेको छैन ।भिडियोमा देखिए अनुसार एकान्त ठाउमा किशोरिलाइ नि’र्घात कु’टीएको हो ।

ति किशोरीलाई पि’ट्दै गर्दा त्यस ठाउँमा युबाहरु पनि रहेको भिड्यो बाट प्रस्ट हुन्छ । भिडियो खिच्ने ब्यक्तिले भाई यहाँ आउ त भिडियो बनाउ भन्दै पि’टिरहेका छन् भने ति किशोरीले पि’टाई खाइरहेको ठाउँमा अलि पर भने एक जना केटा हेरिरहेकका छन।

यस भिडियोमा पि’ट्नु भन्दा अगाडि पनि यी किशोरीलाई पि’टेको खुलेको छ। अघि केटाहरूले पि’ट्न नदेको भन्दै सबै मिलि नि’र्घात कु’टपिट गरिरहेका छन् ।पि’टाई खाने किशोरीले ‘म सक्दिनँ मलाइ छो’ड न’पिट भन्दै क’राउदा पनि’ नछोडी सबै मिलि नि’र्घात कु’टपिट गरिरहेका छन् ।

यो घटनामा कु’टाइखाने किशोरीले रूबिन दाईको बारेमा कसैलाई केही कुरा लगाएको भन्दै पि’टिरहेको देख्न सकिन्छ ।भिडियोमा सोनिका रुपा सम्झना लगाएतको नाम उल्लेख गरिएको छ ।सिधा कुरा बाट साभार 

हेर्नुहोस भिडियो-

">

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया