Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गाउँ,कार्य पालिकाको कार्यलय रुरु -४ बलेटक्सार मा औपचारिक कार्यक्रमका साथ अपाङ्गता परिचय पत्र बितरण तथा नवीकरण कार्यक्रम सम्पन्न

   
180   पटक पढिएको

चुरामनी तिमिल्सिना, गुल्मी।
माघ २८,अर्घाखाँचीबुलेटिन -  क्षेत्र गाउँ कार्य पालिकाको कार्यलय रुरु ४ बलेटक्सार मा औपचारिक कार्यक्रमका साथ अपाङ्गता परिचय पत्र बितरण तथा नवीकरण कार्यक्रम सम्पन्न जस मा ४६जनालाइ परिचय पत्र बितरण गरियको प्रमुख प्रसासकिय अधिकृत चेतनाथ गिरिले जानकारी गराउनुभयो जस्मा क बर्गका ५ जना ख बर्गका १६ जना ग बर्गका ९ र घ बर्गका १६ जना रहेको डा सुबोध ज्ञवाली ले बताउनुभयो

कार्यक्रमम प्रमुख अतिथी रुरु क्षेत्र गाउँपालिका का अध्यक्ष निलकन्ठ गौतम रहनु भयको थिथो कार्यक्रम भनाइ राख्दै प्रमुख अतिथी गौतमले राज्यले दियको यो सुबिधा पालिकाले मनोमानी ढङ्गले बितरण नगरी डाक्टरले परिक्षण गरि रिपोर्ट का आधारमा बितरण गरियको बताउनुभयो

कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेबि पन्थ रुरु १ का अध्यक्ष रामलाल बिक २ का अध्यक्ष घनस्याम ज्ञवाली ३ का शेषनारायण पैडेल ४ का पर्सुराम ज्ञवाली ५ का हरि प्रसाद ज्ञवाली र ६ का वार्ड सचिब हरि प्रसाद न्यौपाने ईलाका प्रहरी कार्यलय रिडिका प्रहरी नायब निरक्षक सालिक राम थापा पत्रकार चुरामनी तिमिल्सिना जनप्रतिनिधी भगवती बराल कालिका आमा समुह रिडिकी अध्यक्ष रेनुका पन्थी सबै वार्डका सचिबहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियोे कार्यक्रममा उपाध्यक्ष पन्थले बिगत्मा बाकी रहेकालाइ यसरी बितरण गर्दा प्रभाबकारी हुने र अभिभावक समेत उपस्थिथी हुदा अपांग हरुको पूरा विवरण थाहा हुदा आगमी कार्यक्रमम यस्ले राम्रो भुमिका खेल्ने कुरामा जोड दिनुभयो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया