Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले २५ औं जनयुद्व दिबस मनायो

   
149   पटक पढिएको

सन्धिखर्क। विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय कार्यक्रम अनुसार आज अर्घाखाँची जिल्लामा २५ औ जनयुद्व दिबस मनाएको छ कार्यक्रम जिल्ला इन्चार्ज कमल के.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा मन्तब्य राख्दै इन्चार्ज के.सीले देशमा परिबर्तन गर्नमा जनयुदको ठुलो भुमिका रहेको बताउदै जनयुद्धका उपलब्धीलाई सस्थागत गरी लैजान नसक्दा कयौ सहिद बेपत्ता परिबारको सपना साकार हुन नसेकेको भन्दै ती सपनालाई एकीकृत जनक्रान्तिले हल गर्न बताउनुभएको थियो।

कार्यक्रम जिल्ला सेक्रेटरी खेम घर्तीको अध्यक्षता रामचन्द्र गौतमकोे सञ्चालनमा सम्पन्न भएको थियो कार्यक्रममा उपस्थिति सम्पुर्णलाई मिठाई अभिर समेत लगाई दिबस मनाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया