Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाली युवकको भारतमा गो'ली हानी ह'त्या

   
961   पटक पढिएको

काठमाडौं। सप्तरीका एक युवकको भारतमा गोली हानी ह'त्या गरिएको छ ।

स्थानीय एक ग्यारेजमा काम गर्दै आएका सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको ह'त्या भएको हो ।

भारतीय नम्बर प्लेटको ग्यारेजको गाडीमा ग्यारेजकै कामका निम्ति झन्झारपुर गएका यादवको फर्कने क्रममा मोटरसाइकलमा पिछा गरेको समूहले गोली हानेको प्रहरीले जनाएको छ ।

घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादवसँगै रहेका थिए । उनको शव नेपाल ल्याई बुधबार नै अन्तिम संस्कार गरिएको छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया